रिङरोडमा लिम्बूवान मार्चपास

अरुण र सप्तकोसी पूर्वका ९ जिल्लालाई लिम्बूवान घोषणा गर्नुपर्ने मागसहित शनिबार राजधानीको रिङरोडमा संघीय पक्षधरले मार्चपास गरेका छन् । संघीय लिम्बूवान राज्य परिषद् उपत्यका सम्पर्क कार्यसमितिको आयोजनामा मार्चपास गरेका हुन् ।

Bookmark the permalink. RSS feed for this post.

Leave a Reply

free counters

Search

Swedish Greys - a WordPress theme from Nordic Themepark. Converted by LiteThemes.com.