छवीले छाडे रेखालाई



निर्माता छवीराज ओझाले नायिका रेखा थापालाई छोडेका छन् । पारपाचुकेको हल्ला चलिरहेका बेला निर्माता छविराज ओझाले आफ्नी पत्नीको नाममा रहेका रेखा फिल्मस् नामको व्यानर र पत्नी रेखा थापालाई नै छाडेर नयाँ चलचित्र बनाउने भएका छन् । स्रोतका अनुसार रेखालाई छवीले यो चलचित्रमा राख्दैनन् । एउटै घरको माथिल्लो र तल्लो तलामा बाँडिएर बसेका यो जोडीबीच छोडपत्र हुन लागेको चर्चा चलेको पनि लामो समय भइसकेको छ र रेखा र छवीको सम्पत्तीमा विवाद भएपछि उनीहरुको डिभोर्स प्रक्रिया लम्बिएको स्रोतको भनाइ छ ।


Bookmark the permalink. RSS feed for this post.

Leave a Reply

free counters

Search

Swedish Greys - a WordPress theme from Nordic Themepark. Converted by LiteThemes.com.