पोखराबाट जोमसोमका लागि उडेको अग्नि एयरको विमान सोमवार विहान जोमसोम विमानस्थल नजिकै दुर्घटना हुदाँ चालक दलका २ सहित १५ जनाको ज्यान गएको छ । विमान परिचारिका रोशनी ह्योजूसहित ६ जना घाईते भएका छन् । काठमाडौंकी रोशनीलाई थप उपचारका लागि परिवारको आग्रहमा सिम्रिक एयरको हेलिकोप्टरमार्फत काठमाण्डौंको बी एण्ड बी अस्पताल लगिएको छ ।
डेनमार्कका ३० वर्षिय आर एन्ड्रिअस र २९ वर्षिय ईमिली जोरगेन्सीम, भारत चेन्नईका ३२ वर्षिय तिरुमाला किदाम्बी श्रीकान्त, उनकी छोरीहरु ९ वर्षीय तिरुमाला किदाम्बी सिभदैना र ६ वर्षकी तिरुमाला किदाम्बी सिप्रदीनीको मणिपाल शिक्षण अस्पताल पोखरामै उपचार भैरहेको छ । उनीहरु मध्ये श्रीकान्तको आइसियुको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने अन्यको अवस्था खतरामुक्त रहेको मणिपाल शिक्षण अस्पतालका डाक्टर आर के चक्रवर्तीले जानकारी दिनुभयो ।
क्याप्टेन प्रभुशरण पाठक,
सहायक चालक एसबी महर्जन
भारतीय नागरिकहश्र के. चैतन्य,
एसके अरोरा,
एम होन्डा,
एम अरोरा,
आर होन्डा,
के ओ अरोरा,
टी सचदेव,
जी सचदेव,
सानाइम सुधार,
जी रमन,
श्रीमान् कुमार,
श्रीमती कुमार,
इकाम्बादे
सहायक चालक एसबी महर्जन
भारतीय नागरिकहश्र के. चैतन्य,
एसके अरोरा,
एम होन्डा,
एम अरोरा,
आर होन्डा,
के ओ अरोरा,
टी सचदेव,
जी सचदेव,
सानाइम सुधार,
जी रमन,
श्रीमान् कुमार,
श्रीमती कुमार,
इकाम्बादे