सुचना संचार मन्त्री राजकिशोर यादवले अहिलेको सरकार विघटन नहुने बताएका छन्। आज मधेशी मोर्चा र एकीकृत नेकपा माओवादीबीच बालुवाटारमा भएको वैठकपछि उनले एमाले र कङ्ग्रेस सरकारमा थपिने तर सरकार विघटन नहुने बताएका हुन्।
Swedish Greys - a WordPress theme from Nordic Themepark. Converted by LiteThemes.com.