सुदूर पश्‍चिम सातौ दिन पनि ठप्प

अखण्ड सुदूर पश्‍चिमको माग गर्दै आन्दोलनमा उत्रिएका सुदूर पश्‍चिमेली जनता र थारु समूदायको वेग्लावेग्लै आह्वानमा आज पनि सुदूर पश्‍चिम पूर्णरुपमा ठप्प छ। राज्य पुनर्संरचना गर्दा सुदूर पश्‍चिमलाई टुक्र्याउन नदिने माग गर्दै उत्रिएकाहरुले आज सातौ दिन बन्दसहित हजारौको जुलुस निकालेका छन्। त्यसको विरोधमा उत्रेर हिजोदेखि बन्द सुरु गरेको थारुहरुले पनि आज निरन्तरता दिएका छन्।

Bookmark the permalink. RSS feed for this post.

Leave a Reply

free counters

Search

Swedish Greys - a WordPress theme from Nordic Themepark. Converted by LiteThemes.com.