प्रमुख तीन दलका शीर्ष नेताले सुदूपश्चिम बन्द फिर्ता लिन आग्रह गरे पनि सुदूरपश्चिमेलीले मानेनन् । केन्द्रका नेताहरुले माग पूरा गर्ने विश्वासिलो आधार नदिएको भन्दै स्थानीयबासीले बन्दलाई निरतन्तरता दिएका हुन् ।
Swedish Greys - a WordPress theme from Nordic Themepark. Converted by LiteThemes.com.