कास्कीको धिताल गाविसस्थित भेडाबारीमा आइतबार बिहान भएको जीप दुर्घटनामा सात जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ग १ प ३२४८ नम्वरको जीप दुर्घटना भएको हो ।
Swedish Greys - a WordPress theme from Nordic Themepark. Converted by LiteThemes.com.