सुदूरपश्चिममा झडप, ३ घाइते


अखण्ड सुदूरपश्चिम पक्षधर र थरुहटका कार्यकर्ताबीच कैलालीको धनगढीमा मंगलवार झडप हुँदा ३ जना घाईते भएका छन् । अखण्ड सुदूरपश्चिम पक्षधरले गर्न लागेको आमसभा थरुहटका कार्यकताले रोक्न खोजेपछि झडप भएको थियो ।
क्याम्पस चोकमा एक घण्टासम्म भएको झडपमा राना थारु समाज कैलालीका अध्यक्ष सहित ३ जना घाईते भएका हुन् । अहिले त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको र स्थिति नियन्त्रणमा आईसकेको छ । अखण्ड सुदूरपश्चिम पक्षधरले थरुहट प्रदेशको कार्यालयमा पनि तोडफोड गरेका छन् ।

Bookmark the permalink. RSS feed for this post.

Leave a Reply

free counters

Search

Swedish Greys - a WordPress theme from Nordic Themepark. Converted by LiteThemes.com.