नयाँ बन्ने संविधानमा मुस्लिम समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न आन्दोलनमा रहेको राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धनले तेस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गरेको छ। उसले जेठ ४ देखि १४ गतेसम्मको आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो।
Swedish Greys - a WordPress theme from Nordic Themepark. Converted by LiteThemes.com.