संविधानसभाको बैठक सूचना टाँसेर स्थगित

बिहीबार बस्ने भनिएको संविधानसभाको बैठक स्थगित भएको छ । संविधान निर्माणका विवादित विषयमा दलहरु सहमति नजिक पुगेकोले विवादित विषयमा मतदान गर्ने पूर्व निर्धारित कार्यक्रम सूचना टाँसेर स्थगित गरिएको हो ।

Bookmark the permalink. RSS feed for this post.

Leave a Reply

free counters

Search

Swedish Greys - a WordPress theme from Nordic Themepark. Converted by LiteThemes.com.