मन्त्रिपरिषद्को आज बसेको बैठकले जनकपुर बम विष्फोटमा परी मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने, मृतकका प्रत्येक परिवारलाई दश लाख रुपियाँ दिने र घाइतेको नेपाल सरकारले निःशुल्क उपचार गर्ने निर्णय गरेको छ।
Swedish Greys - a WordPress theme from Nordic Themepark. Converted by LiteThemes.com.