पहिले खेल्दा २५ रुपैयाँका लागि रुन्थ्यौं । अहिले महिनाको ५ हजार रुपैयाँ पाएका छौं,' राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान विनोद दासले बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले पहिलोपल्ट खेलाडीहरूलाई मासिक तलब दिएपछि भने, 'नेपाली क्रिकेटमा राम्रो कामको थालनी भएको छ ।