आत्मनिर्णयको अधिकारसहितको मधेस प्रदेश हुनुपर्छ

विनाविभागीय मन्त्री राजलाल यादवले सहमतीय सरकार बनेर पहिचानसहितको एक मधेस एक प्रदेश हुनुपर्ने बताएका छन् । मन्त्री यादवले अब मधेसी मोर्चालगायत सम्पूर्ण मधेसवादी दलहरू एक भएर मधेसको मुद्दामा केन्द्रित हुनुपर्ने भन्दै मधेस आन्दोलनका ५३ जना सहिदको सपना साकार पार्न आत्मनिर्णयको अधिकारसहितको एक मधेस एक प्रदेश हुनुपर्ने दाबी गरे । 

Bookmark the permalink. RSS feed for this post.

Leave a Reply

free counters

Search

Swedish Greys - a WordPress theme from Nordic Themepark. Converted by LiteThemes.com.