जनकपुर बम काण्डमा घाइते एकको मृत्यु

जनकपुर बम काण्डमा गम्भीर घाइते भएका दिपेन्द्र दासको निधन भएको छ । उनको निधनसंगै उक्त बम विष्फोटमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको अवस्थामा दासको बिहीबार अबेर राति निधन भएको हो ।

Bookmark the permalink. RSS feed for this post.

Leave a Reply

free counters

Search

Swedish Greys - a WordPress theme from Nordic Themepark. Converted by LiteThemes.com.