प्रधानमन्त्री बाहके सबै मन्त्रीद्वारा राजिनामा

राष्ट्रिय सरकार गठनका लागि प्रधानमन्त्री बाहेक सबै मन्त्रीहरुले राजिनामा दिने निर्णय गरेका छन् । केही दिन भित्रै राष्ट्रिय सहमतिको सरकार प्रधानमन्त्री डा. बाबुराम भट्टराईकै नेतृत्वमा गठन हुने बताइएको छ । इतिहासकै जम्बो मन्त्रिपरिषद्मा ४९ मन्त्रीहरु थिए ।

Bookmark the permalink. RSS feed for this post.

Leave a Reply

free counters

Search

Swedish Greys - a WordPress theme from Nordic Themepark. Converted by LiteThemes.com.